बैंकिङ क्षेत्रको चुक्ता पुंजी दुुई खर्ब ६२ अर्ब नाघ्यो

काठमाडौं – बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल चुक्ता पुंजी दुुई खर्ब ६२ अर्ब ७० करोड रुपैयां पुुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीहरुको कुुल चुक्ता पुंजी उक्त अनुपातमा पुुगेको हो । राष्ट्र बैंककका अनुसार २०७१ असारसम्म बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल चुक्ता पुंजी…