धनगढी– प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एकपछि अर्काे गर्दै आर्थिक सहायतासम्बन्धी निर्णय थालेपछि विद्यार्थीहरुले त्यसको चर्काे विरोध गरेका छन्। विरोध स्वरुप कैलालीमा संयुक्त वाम विद्यार्थी गठबन्धनले दबाबस्वरुप प्रधानमन्त्री देउवाका लागि एक रुपैयाँ संकलन अभियान थालेका छन्। पहिलो दिन कैलाली बहुमुखी क्याम्पसमा ४ सय ४८ जनाबाट त्यति ४ सय ४८ रूपैयाँ रकम संकलन गरेर प्रमुख जिल्ला…