इम्बोस्ड नम्बरमा आरजु र बलायरले गरे डरलाग्दो घोटला

काठमाडौं - मुलुकभरका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लागू गर्दा ठूलो आर्थिक अनियमितता भएको तथ्य खुलेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर, पूर्वमन्त्री विमलेन्द्र निधी, सचिव अर्जुनबहादुर कार्कीसहितका आधा दर्जन अधिकारीले स्थानीय एजेन्ट सिद्धार्थ पाण्डेमार्फत ठूलो आर्थिक लाभ लिएर इम्बोस्ड सिस्टममा घोटाला गरिएको पाइएको हो ।…