सर्वोच्चको आदेश – ‘सीमा क्षेत्रमा पिल्लर किन गाडेको ?’

काठमाडौं - सर्वोच्च अदालतले नेपालको भूमिमा सीमा पिल्लर गाड्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ । सीमा मिचिएको विषयमा परेको रिटको सुनुवाइ गर्दै न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले नेपाली भूमिमा सीमा पिल्लर गाडिनुको कारण दुई साताभित्र पेस गर्न आदेश जारी गरेको हो ।         नेपाल–भारत सीमा वीरगन्जको सिर्सिया नदी क्षेत्रमा…