गृहमन्त्रालयका उपसचिव वस्नेतको मिलेमतोमा तिब्बतीलाई दिईयो नागरीकता

काठमाडौं - भारतले जारी गरेको शरणार्थी कार्ड लिएका एक तिब्बतीलाई नेपाली नागरिकता दिएको घटनामा काठमाडौंका तत्कालीन सहायक सीडीओ र एक अधिकृत मुछिएका छन् ।   काठमाडौंका तत्कालीन सहायक सीडीओ (हाल प्रशासन शाखाका उपसचिव ) ललित बस्नेत र नागरिकता शाखाका विजय गौतमको मिलेमतोमा कुङ्गा तेन्जिङ भुटिया भनिने तिब्बती तेन्जिङ लामालाई नागरिकता दिएको खुलासा भएको हो ।…