व्यवसायी पशुपति भगतमाथि साङ्घातिक आक्रमण

विराटनगर – विराटनगरका व्यवसायी पशुपति भगतमाथि शुक्रबार साङ्घातिक आक्रमण भएको छ । पेट्रोलियम व्यवसायी ४९ वर्षीय भगतमाथि गएराति पसल बन्द गरेर घर जांदै गर्दा जनपथ उच्चमावि गुण्डा समूहले बाटो ढुकेर राति ८ बजेको समयमा आक्रमण गरेको हो ।   कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार हुन नसकेपछि भगतलाई विराट नर्सिङ होम लगिएको छ ।   भगतको…