ऋतिक रोशन फेरि एकपटक विवाह गर्ने विषयमा सोचिरहेका छन् । मिडियाहरुमा पनि उनको विवाहका विषयमा काफी चर्चा हुन थालेको छ । रोचक त के भने ऋतिकले विवाह गर्न खोजेकी युवती अरु कोही नभएर उनकी एक्स वाइफ सुजैन खान नै हुन् । भारतीय मिडियाहरुकाअनुसार करिब ३ वर्ष पहिले सुजैनलाई डिभोर्स दिएका ऋतिक एक…