सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढायो

काठमाडौं– सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।     मूल्यवृद्धिको विरोध भइरहेका बेला नेपाल आयल निगले बुधबार फेरि मूल्य बढाइएको हो।       निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ मूल्यवृद्धि गरिएको छ। परिवर्तित मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ३ रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर ७१ रुपैयाँ पुगेको छ।    …