नयाँ सरकार गठन अघि नै पार्टी एकता, वाम सरकार फागुनमा : खनाल

लमजुङ– एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी फागुन तेस्रो साताभित्र वाम नेतृत्वको सरकार गठन हुने दाबी गरेका छन्।   लमजुङ सदरमुकाम बेँसीशहरमा आयोजित घले ल्होसार कार्यक्रममा नेता खनालले संविधानकै प्रावधानका कारण नयाँ सरकार गठनमा ढिलाइ भएको र संविधानमै रहेर फागुनको दोस्रो वा तेस्रो साताभित्र वाम नेतृत्वको सरकार बन्ने बताएका हुन्।     सरकार…