लखनउबाटै राजाको आयो यस्तो वक्तव्य– दलहरुका कारण राष्ट्रिय अखण्डता मक्किएको आरोप

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डता र सामाजिक सद्भाव मक्किँदै गएको दाबी गरेका छन् । उनले नयां नेपालका नाममा सामाजिक सदभाव मक्किएको बताएका छन् । भारतको लखनउमा रहेका पूर्वराजाले २९६ औं पृथ्वी जयन्तिका अवसरमा बुधबार जारी गरेको सन्देशमा पुरानो नेपालको जगेर्ना हुनुपर्ने जिकिरसमेत गरेका छन् ।   पूर्वराजाले सन्देशमा भनेका छन्–‘नयाँ नेपालको सपना देखाउँदै गरिएको…