काठमाडौं- होन्डुरसमा क्यारेवियन समुन्द्र केन्द्रविन्दु भई ७.५ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि होन्डुरसमा सुनामीको चेतावनी समेत दिएको छ । युएस जिओलोजीकल सर्वेका अनुसार मंगलबार रातीको भूकम्पले सुनामीको चेतावनी दिएको हो । उत्तरी होन्डुरसमा मानिसको जनसंख्या अत्याधिक रहेको तर क्षतिको विवरण भने आइनसकेको समाचार संस्था सिन्ह्वाले जनाएको छ । होन्डुरसले आफ्नो सम्पुर्ण…