काठमाडौं– युवा संघका अध्यक्ष एवम् कास्की–३ प्रदेश सभा ‘ख’ बाट नवनिर्वाचित प्रदेश सभा सदस्य राजीब पहारी जनताको घरदैलोमा व्यस्त छन्। चुनावको बेला जनतासामु गरेका प्रतिबद्धता पुरा गर्दै, जनताको मन जित्दै हिँडेका छन्। पोखराबाट केहि समयमै पुग्न सकिने कास्कीकोटका जनता चुनाव अघि पानी खानको लागि घन्टौं हिँडेर पानी बोकेर खान बाध्य थिए। …