भरतपुर - माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले अाफू र बाम गठबन्धन भारत र चीन परस्त नभई नेपाल परस्त भएकाे बताएका छन् । “२४० वर्षसम्म शक्तिकाे स्राेत राजा महाराजालाई भनियाे, जनतालाई त्यही सिकाइयाे। उनीहरु कहिले चीनतिर ढल्किए, कहिले भारततिर फर्किए” भरतपुर महानगरपालिकाकाे पहिलाे नगर सभालाई सम्बाेधन गर्दै प्रचण्डले भने, “अहिले हामी त्याे जमानामा छैनौं, गणतन्त्रकाे युगमा…