२० दिनमै यसरी हुनसक्छ राष्ट्रियसभा निर्वाचन, किन ढिलो गर्दैछ सरकार र आयोग ?

काठमाडौं - राष्ट्रिय सभाको निर्वाचन २० दिनभित्र सम्पन्न गर्न सकिने आधारहरु देखिएको छ । यद्यपी सरकार र निर्वाचन आयोगले यसलाई सुरु गर्न समेत ढिलाइ गरिरहेको छ।     यसरी हुन्छ चाडो निर्वाचन :     २३ पुसभित्र प्रदेशको परिणाम घोषणा   प्रदेश सभाको समानुपातिक उम्मेदवार छनोटसम्बन्धी अन्तिम विवरण दलहरूले बिहीबार (२० पुस) निर्वाचन आयोगमा पेस गरिसकेका छन्…