सेवाका नाममा बिरामी ठग्दै निजी ठूला अस्पतालहरु, कारबाहीका लागि प्रहरीलाई जिम्मा

काठमाडौ‌ं - उपत्यकाका ठूला निजी अस्पतालहरुले सेवाका नाममा ठगी गरेको पाइएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा निजी अस्पतालहरुले बिरामीबाट चर्को मूल्य असुलेको पाइएको हो ।   विरामीबाट चर्को मूल्य लिएर ठगी गरेको भन्दै थप अनुसन्धानका लागि विभागले सोमवार महानगरीय प्रहरी परिसरमा पत्राचार गरेको छ ।     विभागले काठमाडौंको धापासीस्थित ग्राण्डी इन्टरनेसनल हस्पिटल,…