काठमाडौं - स्पेनका लागि नेपाली राजदूत नियुक्त भएका भरतबहादुर रायमाझी ६ महिनासम्म पनि कार्यक्षेत्र गएका छैनन् । सेनाका पूर्वसहायकरथीसमेत रहेका उनी राप्रपाको कोटाबाट राजदूत सिफारिसमा परेका थिए । स्पेनमा अहिले दूतावाससमेत छैन । परराष्ट्रका दुईजना कर्मचारी त्यहाँ पुगेका छन् । राप्रपाकै सिफारिसमा सँगै राजदूत भएका प्रतिभा राणा र निरञ्जन थापा क्रमश : जापान…