सशस्त्र प्रहरीका एसपी तिमलाको निधन

काठमाण्डु-सशस्त्र प्रहरी बल,नेपाल गुह्येश्वरी गण भक्तपुरमा कार्यरत एसपी अरुण शंकर तिमलाको निधन भएको हो ।     एसपी तिमला लामो समयदेखी मृगौला रोगबाट पीडित भएका सशस्त्र प्रहरी गण भक्तपुरले जनाएको छ ।     एसपी तिमलाको भक्तपुरको मानव अंग प्रत्यारोपण अस्पतालमा निधन भएको हो ।   एक साता अघि मात्रै उनी निमोनिया रोगबाट संक्रमित भएपछि…