ओमानका वाणिज्यमन्त्रीले नेपाली राजदूतसंगको भेटमा नेपाललाई सघाउने वचन दिए

काठमाडौं– ओमानका उद्योग तथा वाणिज्य सचिव अहमद हसन अल धिबले नेपालको उद्योग वाणिज्य क्षेत्रको प्रवद्र्धनका निम्ति सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ओमानका लागि नेपालका राजदूत शर्मिला पराजुलीसंग सोमबार भएको भेटमा उहांले दुवै देशबाट आयात–निर्यात बढाउन सहकार्यका प्रशस्त सम्भावना रहेका बताउनुभएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ । ओमानका वाणिज्य सचिवले नेपाली उद्यमी व्यवसायीलाई नेपालका उत्पादन…