राष्ट्रियसभा विवाद :यसरी हुदैछ एकल संक्रमणीयमा सहमति

काठमाडौं –कांग्रेस–एमालेबीच विवाद देखिएको राष्ट्रियसभा निर्वाचन विधिमा मध्यमार्गी धारबाट सहमतिको खोजी सुरु भएको छ । राष्ट्रियसभा निर्वाचन बहुमतीय प्रणालीमा गर्ने वा एकल संक्रमणीय प्रणालीका आधारमा गर्ने भन्नेमा विवाद बढेपछि राष्ट्रपतिसमक्ष पुगेर थन्किएको अध्यादेशको भविष्य र नयाँ सरकार गठनमा निरन्तर अवरोध देखिन थालेपछि दलहरू मध्यमार्गी बाटोबाट सहमतिको खोजीमा लागेका हुन् । राष्ट्रियसभामा कांग्रेसको स्थानलाई पनि सुरक्षित…