काठमाडौं– प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले ललितपुर–१ बाट निर्वाचित सांसद तथा पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजीपी) नवराज सिलवालसहित उनलाई साथ दिने पाँच पत्रकारलाई थुन्न आदेश दिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रवीन्द्र धानुक र मुद्दा फाँटका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेलप्रसाद पाण्डेलाई प्रहरी प्रधान कार्यालय बोलाएर विनाअनुसन्धान सिलवालसहित पाँच…