स्याङ्जामा उप–प्रधानमन्त्री गोपालमान श्रेष्ठले चुनाव हार्नुको यस्तो रहेछ कारण

स्याङ्जा– दुई निर्वाचन क्षेत्र रहेको स्याङजामा क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यको लागि कांग्रेसबाट बाहालवाला उप–प्रधानमन्त्री गोपालमान श्रेष्ठले उम्मेदवारी दिए । २१ गते सम्पन्न प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा स्याङ्जामा बाम गठबन्धनले एउटा नया इतिहास रच्यो ।   दुई निर्वाचन क्षेत्र र चार प्रदेश सभा क्षेत्र रहेको स्याङजामा बामपन्थी हाबी बन्न पुग्यो । बाहालवाला…