कुनै बेला हाम्रो ऐतिहासिक सन्दर्भमा एक भारतीय राजदूतले पञ्चायत व्यवस्थाका प्रबद्र्धक राजा महेन्द्रलाई भगवान विष्णुकै प्रतिछाया मानेर स्तुति गरेका थिए । अहिले यतिबेला त्यही मित्रराष्ट्रका अर्का राजदूतले नेपाल–भारत सम्बन्ध भगवानले बनाएको सम्बन्ध हो भन्दैछन् । कूटनीतिक सेवामा खारिएका राजदूत तहको व्यक्तिबाट त्यस्तो अभिव्यक्ति सार्वजनिक हुनु निश्चय पनि उदेकलाग्दो कुरा हो । तर यति गहिरो दैविक…