चिनिया जनमुक्ति सेनाको स्थापना दिवसमा प्रधानसेनापति क्षत्रीले दिए कडा सन्देश

काठमाण्डौ– नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालको जमिन कुनै पनि शक्ति केन्द्रलाई प्रयोग हुन नदिने दावी गरेका छन् । चिनिया जनमुक्ति सेना(पिएलए) को ९० औ स्थापना दिवसको अवसरमा काठमाण्डौमा सोमवार साझ आयोजित कार्यक्रममा सम्बोधन गर्दैै प्रधानसेनापति क्षत्रीले नेपाल एक चीन नितीप्रती सदैव प्रतिवद्ध रहेको भन्दै कुनै पनि छिमेकी मुलुकको विरुद्धमा नेपाली भुमि प्रयोग हुन नदिने…