प्रतिक्षा

प्रतिक्षा एक परिक्षा रहेछमन थाक्दा, आंखा बल्दा शरीर पनि सुक्दो रहेछदिनदिनै औँला भाँच्दा ।सम्झना त्यसै बल्झिन्छ किनछाति चस्केर चर्याउछ मुुटुमन कसिएर छटपटाउछ किनकहाँ बसुँ म कुन छितिजमा उडुँ ।यो एउटा जीवनको परिभाषा रहेछयो साँच्चै तितो भोगाई होआँसु पिइ खडेरीमा बाँच्नेहरुकोयो जीवनको वास्तविकता हो ।पश्चाताप नै ठूलो सजाएँ रहेछफुलेको सुन्दर फूलै झरेछसपनामा कलुषित धोकाको हात परेछसाँच्चै…