काठमाडौं - एशियाली मानव अधिकार आयोगले नेपाल सरकार र नेपाल प्रहरीमा शक्तिको चरम दुरुपयोग भएको निष्कर्ष निकालेको छ । आयोगले मंगलबार सार्वजनिक गरेको एक विवरणमा नेपाल प्रहरीमा शक्तिको चरम दुरुपयोग र राजनीतीकरण अत्यधिक भएका कारण वरिष्ठ प्रहरीहरु नै त्यसको मारमा परेको उल्लेख गरेको हो ।आयोगले सर्वोच्च अदालतमा विचाराधीन आईजीपी नियुक्तिविरुद्धको मुद्दामा प्रहरी र सरकारले यसअघि…