रसुवा, ९ पुस । नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि भएसँगै रसुवागढी नाकामा सामान परीक्षण गर्ने एक्सरे यन्त्र आवश्यक भएको छ । जिल्ला प्रहरी प्रमुख फणीन्द्र प्रसाईंका अनुसार सवारीसामानको चाप बढेसँगै गैरकानुनी सामग्री समेत भित्रिन थालेकाले रसुवागढी, मितेरी पुल नजिक आफ्नो भूभागमा सामान परीक्षण गर्ने उपकरण (एक्सरे) राख्न अति आवश्यक भएकाले आफ्नो तालुक विभागमा उपकरण माग…