यसकारण गोर्खाल्याण्ड आन्दोलनमा समर्थन

-गोपाल किरातीसवा सय बर्षदेखि जारी गोर्खाल्याण्डको न्यायपूर्ण आन्दोलनमा सर्वत्र समर्थन जरुरी छ । गणेशलाल सुब्बा हुँदै सुभाष घिसिङको नेतृत्वमा त्यो एक पटक मुखरित बनेको थियो । तर, घिसिङको कम्युनिष्ट विरोधी रवैयाले त्यस आन्दोलनमा एैजेरु लागेको तथ्य सबैभन्दा बढी क्रान्तिकारी माक्र्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) का नेता आरबी राईले भोगेको हुनुपर्छ । परन्तु न्याय र चिन्हारीको आन्दोलन…