नवराजलाई पेण्डुलम बनाएर सुन तस्करहरु प्रकाशको सेटिगंमा सुटुक्क छुट्दै

काठमाडौं  - ३३ किलो अवैध सुन तस्करीमा मुछिएका चर्चित सुन पसल आरके ज्वलेर्सका सञ्चालक राजेन्द्र कुमार शाक्य गत साता धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौं सुटुक्क हाजिर भएका शाक्यलाई अदालतले थुनछेक आदेश गर्दै ढेड लाख धरौटी माग गरेपछि अदालतले मागेको धरौटी राखेर उनी रिहा भएका थिए ।नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो ९सीआईबी० ले…