सुवास नेम्वाङसँग अन्तवार्ता

८ पुस, काठमाडौं । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा अनलाइनखबरकर्मी मात्रिका पौडेलसँग कुराकानी गर्नै लाग्दा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सत्तारुढ माओवादी केन्द्रका एक बरिष्ठ नेताको फोन आयो । उनी संवादहीनता तोडेर सहमतिका लागि पहल लिइदिन नेम्वाङलाई आग्रह गर्दै थिए । भर्खरैमात्र नौ विपक्षी गठबन्धनको बैठकबाट आन्दोलनका योजना बनाएका नेम्वाङले फोनमै जवाफ दिए- म त…