अनेक दार्शनिक'धार्मिक आस्थाका साथसाथै सैद्धान्तिक'राजनीतिक आस्था, उदार प्रजातान्त्रिक अनि लोकतान्त्रिक शासन पद्धतिले आमनेपाली नागरिक समाजलाई आआफ्ना विवेक विचार प्रयोग गर्न पाउने भूमि प्रदान गरेको छ । आमनेपालीले आफ्ना विवेक प्रयोग सरोकारी कार्य समूहले निर्धारण गरेको कार्यक्षेत्रमा सार्थक योगदान पुर्याएका सजीव व्यक्तिहरूलाई आदर, कदर, मान, सम्मान प्रदान गर्ने गरेका छन् ।यिनै सिलसिलाका क्रममा निजी तथा आवासीय…