तृणा

लामो समयपछी आकाश चुहिएर धर्तीले थोरै भएपनि चिसो स्पर्श लिन पायो । सुकेका काँसका ठुँटाहरु केही नरम जस्ता देखिए । तछाड मछाड गरेर उड्ने चोक र बाटाका धुलोहरु पानीको आक्रोशित हिर्काईले जमिनमा पछारिनै पर्यो । खडेरीमा पानि परेर आकाश खुलेपछीको मौसम जो कोहीको आँखामा बस्छ नै । आज दिन त्यसै रमाईलो छ वारीपारी पाखा नियाल्दा…