मालपोत कार्यालयमा बम विस्फोट, तीन घाइते

सिरहा– जिल्ला मालपोत कार्यालयमा बम विस्फोट हुँदा तीन जना घाइते भएका छन्।       बम विस्फोटमा मालपोत कार्यालय अगाडि लेखापढी व्यवसाय गर्दै आएका सिरहा नगरपालिका–१, का पवन पासवान, सेवाग्राही सिरहा नगरपालिका–१२, सारस्वरका राजकुमार पासवान र रोशन पासवान घाइते भएका हुन्।       बमको छर्रा लागेर गम्भीर घाइते भएका तीनैजनाको जिल्ला अस्पताल सिरहामा उपचार…