काठमाडौं– नेपाली सेनाले दुई नम्बर प्रदेशको तेस्रो चरणको निर्वाचनलाई मध्यनजर गरेर सडक र बाटो निर्माण कार्यलाई तिब्रता दिएको छ । सेनाले गत श्रावणमा परेको अविरल वर्षाको कारण आएको वाढीले क्षतिग्रस्त सडक, कलभर्ट तथा बाटोहरु मरामत गरेको जनाएको छ । आगामी असोज २ गते हुने चुनावमा सर्वसाधारणलाई मतदान केन्द्रहरुसम्म पूग्ने पहुंच मार्ग तथा सडकहरु सुचारु…