काठमाडौं– कृषि विकास बैंकको न्युरोड शाखामा चार करोड ९१ लाख घोटाला प्रकरणमा शाखा प्रबन्धकसहित थप तीन कर्मचारी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकका ब्युरोले न्युरोड शाखाका कामु मुख्य शाखा प्रबन्धक प्रेमहरि ढुंगेल, इलेक्ट्रोनिक्स चेक क्लियरिङ (इसिसी) शाखाका प्रमुख गोपाल गिरी र कर्जा विभागका प्रमुख महेश्वर मरहठ्ठालाई सोमबार…