काठमाडौं– विभिन्न पार्टीका पुर्व गृहमन्त्री बनिसकेका ८ जना प्रभावशाली नेता चुनावमा पराजित भएका छन् । पराजित हुने सबै प्रतिनिधिसभा सदस्यको लागी चुनावी प्रतिस्पर्धामा थिए । निर्वाचनमा पराजय भोग्नेमा पुर्व गृहमन्त्रीहरु राप्रपा नेपालका अध्यक्ष कमल थापा, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कांग्रेस नेताहरु बिमलेन्द्र निधि,पुर्णबहादुर खड्का,रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला रहेका छन् । यता,…