कैलाली– राजश्व अनुसन्धान कार्यालय अत्तरियाका दुई जना कर्मचारी घुसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले सेवाग्राहीबाट घुस लिइरहेका नायब सुब्बा राजेन्द्र साउँद र कार्यालय सहयोगी टीकाराम जोशीलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट घुसबापतको ४५ हजार रुपैयाँ पनि बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सूचना अधिकारी खिमानन्द पाठकले…