काठमाडौं– के घरबेटीले तपाईलाई तत्काल घर खाली गर्न निर्देशन दिएका छन् ? तर नआत्तिनुस्। कानुनतः अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन। आगामी भदौबाट कार्यान्वयनमा आउने मुलुकी ऐनमा घरबहालसम्बन्धी नयाँ कानुनको व्यवस्था गरिएको छ । जसअनुसार अब घरबेटीले आफ्नै घर खाली गर्न मौखिक सूचना दिएर मात्र पुग्दैन। घरबेटीले लिखित…