काठमाडौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय इटहरीका उपसचिवद्वय विष्णुप्रसाद पौडेल र होमनाथ अधिकारीसहित चारजनाविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। यातायात कार्यालयमा उठेको राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अभियोगमा आयोगले मंगलबार उनीहरुविरुद्ध मुद्दा दायर हो। आयोगले कार्यालयका उपसचिव होमनाथ अधिकारीविरुद्ध १४ लाख पाँच हजार र विष्णुप्रसाद…