काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द पक्राउ परेका छन् । पार्टीको लुम्बिनी व्यूरोको इन्चार्ज समेत रहेका चन्द नेकपाका महासचिव विप्लवका सहोदर भाई समेत हुन । उनलाई काठमाडौंबाट पक्राउ गरिएको छ । पार्टीमा विरजंग नामले परिचित चन्द छोराको उपचारका लागि काठमाडौं आएका बेला प्रहरीले उनलाई पक्राउ…