मुगु – आफूले रोजेको पार्टीलाई सहयोग नगरेको भन्दै निमा छिरिङ तामाङले दुई छोरा–छोरीसहित पत्नीलाई घर निकाला गरेका छन्। जिल्लाको पूर्वी क्षेत्र मुगुम कार्मारोङ्ग गाँउपालिका–८ माँग्री गाउँका ३१ वर्षीय तामाङले आफ्नो पार्टी कांग्रेसलाई सहयोग नगरेको भन्दै पत्नी २६ वर्षीया कर्मा छुइकित तामाङलाई घर निकाला गरेका हुन्। पत्नी कर्माले वैशाखामा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेलाई…