पोखरा – सहकारीको रकम अपचलन आरोपमा २ कात्तिकमा काठमाण्डौँबाट पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पोखराबाट भैरहवा लगिएको छ । काठमाडौँबाट पोखरा लैँजादा सडकमार्ग हुँदै लगिएका लामिछानेलाई आज हजाइजहाजबाट पोखराबाट भैरहवा लगिएको हो । पोखराबाट बुद्ध एयरको जहाजमार्फत मंगलबार मध्याह्न लामिछानेलाई भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको…