विप्लवप्रति कडा बन्दै गृहमन्त्री थापा, आईजी नियुक्तीबारे पहिलो पटक बोले गृहमन्त्री

चितवन– गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरिरहेका क्रियाकलापलाई अतिवादी भन्दै त्यसका विरुद्ध सरकार कडा कदम चाल्ने चेतावनी दिएका छन् ।प्रेस सेन्टर र प्रेस चौतारीले शनिबार चितवनमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा विप्लवका क्रियाकलाप राजनीतिक नभई ध्वंसात्मक भएको बताए । ‘शान्ति र स्थायित्वको विरुद्ध हुने अतिवादी अराजकतालाई स्विकार गर्न सकिदैन्,…