कङ्गो र दक्षिण सुडानको भ्रमणमा रहेका प्रधानसेनापति स्वेदश फिर्ता

काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री स्वदेश फर्केका छन् । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिक तैनाथ रहेको प्रजातान्त्रिक गणतन्त्र कङ्गोस्थित मनुस्को मिशनमा तैनाथ नेपाली कन्टिन्जेण्ट र दक्षिण सुडानस्थित युएनमिस मिशनमा तैनाथ नेपाली कन्टिन्जेण्टको निरिक्षण भ्रमणको गरेर प्रधानसेनापति सोमबार स्वदेश फर्केका हुन् ।   निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले नेपाली कन्टिन्जेण्टको स्थलगत बस्तुस्थिति,…