यी हुन् सशस्त्र र प्रहरीमा आईजिपीका प्रवल दावेदारहरु

 काठमाडौँ – नेपाल प्रहरीमा २६ औं आईजीपी नियुक्त गर्न चलखल सुरु भएको छ । आईजीपी प्रकाश अर्यालले उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेकाले प्रहरी संगठनभित्र नयाँ आईजीपीको खोजी सुरु भएको हो । प्रहरी नियमावली अनुसार नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालसहित १५ एआईजीले आगामी चैत २८ मा ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउँदै छन्…