बेलायती सेनाका सेनाअध्यक्ष एक्कासी काठमाडौंमा

काठमाडौं– बेलायती सेनाका सेनाअध्यक्ष नेपाल भ्रमणमा आएका छन् । पोखराको ब्रिटिस क्याम्पमा आयोजना हुने गोर्खा परेडमा भाग लिन बुधवार काठमाडौं आएका सेनाअध्यक्ष जनरल निकोलस प्याट्रिक कार्टरको माघ २९ मा स्वदेश फर्कने कार्यक्रम छ ।   नेपाल भ्रमणमा रहेका बेलायती सेनाअध्यक्ष कार्टरले बुधवार नै नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गरेका थिए । सैनिक जनसम्र्पक निर्देशनालयकाअनुसार…