काठमाडौं– नेपाली सेनाले ९९ सय वर्षभन्दा माथिका भूतपूर्व सैनिकलाई सैनिक कल्याणकारिणी कोषबाट मासिक १० हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ। साथै, ९० वर्षदेखि ९९ वर्षसम्मकाले मासिक तीन हजार रुपैयाँ भत्ता पाउनेछन्। पूर्वी पृतनामा मोरङ, सुनसरी, झापा इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका भूपू सैनिक सैनिक सम्मलेनको शुक्रबार इटहरी ब्यारेकमा समापन गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले माघदेखि…