पपुवा न्युगिनीविरुद्ध बिक्रम सोबले लिए पहिलो विकेट

काठमाण्डु – पपुवा न्युगिनी (पिएनजी) विरुद्ध नेपालले पहिलो विकेट लिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका डेब्यु गरिरहेका तिब्र गतिका बलर बिक्रम सोबले सुरुवाती विकेट लिएका हुन् । दोस्रो ओभर लिएका आएका डेब्यु खेलाडी विक्रमले पहिलो बलमा टोनी उरालाई आउट गराएका हुन् । यस अघि नेपालले टस हारेर फिल्डिङ पाएको थियो…