जित्नकै लागि भारतविरुद्धको खेल खेल्छौं : मुख्य प्रशिक्षक अलमुताइरी

काठमाण्डु – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको खेल जित्नकै लागि खेल्ने बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै जित्नकै लागि खेल्ने बताए । उनले नेपाल भन्दा भारत निकै बलियो भए पनि इतिहासलाई नहेरी भविष्यका लागि खेल्ने बताए । उनले भारतविरुद्ध नेपालको विगतमा राम्रो नतिजा…