कोलम्बिया कोपा अमेरिका २०२१ को तेस्रो स्थानमा

एजेन्सी – कोपा अमेरिका २०२१ मा कोलम्बियाले तेस्रो स्थान हासिल गरेको छ । शनिबार बिहान ब्रासिलियामा भएको खेलमा पेरूलाई ३–२ हराएकाे हो । कोलम्बियालाई जित दिलाउन जुवान क्वाड्राडोले थप एक गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा पेरुले १–० को अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा योशिमर योटुनले गरेको गोलसँगै पेरूले अग्रता…