विश्वकप छनोटः नेपालले आज अष्ट्रेलियासँग खेल्ने

काठमाण्डु – विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । विश्वकप छनोटबाट यसअघि नै बाहिरिसकेको नेपालका लागि यो अन्तिम खेल रहेको छ । कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । कोरोना महामारीपछि बाँकी ३ खेल खेल्न कुवेत पुगेको नेपालले यसअघि…